सरकारद्वारा ल्याइएको नयाँ अध्यादेशले ...


 

सरकारद्वारा ल्याइएको नयाँ अध्यादेशले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। निर्णयसँगै सत्ता समीकरणमा हलचल देखिएको छ भने केही नेताहरूको पद नै संकटमा पर्ने संकेत देखिएको छ।


अध्यादेशप्रति असन्तुष्टि बढ्दै जाँदा, विभिन्न राजनीतिक समूहबीच मतभेद चर्किएको छ। यसले पहिले नेताहरूलाई मिलाएर बनाइएका शक्ति सन्तुलनहरू भत्किन सक्ने आँकलन गरिएको छ।

उता, सुकुम्वासी समुदायमाथि यस निर्णयको प्रभाव परेको भन्दै चिन्ता व्यक्त गरिएको छ। उनीहरूको अधिकार र बसोबासका विषयमा दबाब बढ्न सक्ने भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .


Comments