वैशाख १४, २०८३ (सोमबार) — कोरियन भाषा परीक्षाअन्तर्गत कृषि तथा पशुपालन क्षेत्रको दोस्रो चरणको सीप परीक्षण (स्किल टेस्ट) को नतिजा सार्वजनिक गरिएको छ।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .
सन् २०२५ अन्तर्गत सञ्चालन भएको उक्त परीक्षामा २,०१६ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये १,८०८ जना उत्तीर्ण भएका छन् भने २०० भन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्।
यसअघि भाषा परीक्षा पास गरेका २,०२० जनामध्ये ४ जना भने सीप परीक्षणमा सहभागी नै भएनन्।
यो नतिजासँगै अब सफल उम्मेदवारहरू रोजगारी प्रक्रियाको आगामी चरणतर्फ अघि बढ्नेछन्।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.