समाचार रिपोर्ट:

 सामाजिक सञ्जालमा ‘सस्तो पपुलिज्म’ मार्फत लोकप्रियता खोज्ने प्रवृत्तिप्रति आलोचना बढ्दो देखिएको छ। विशेषगरी फोटो र प्रचारमा सीमित हुने शैलीलाई लिएर प्रश्न उठ्न थालेका छन्— के यसले वास्तविक कामको अभाव लुकाइरहेको छ?


विश्लेषकहरू भन्छन्, भ्रम फैलाउने भन्दा परिणाममुखी काम र दीर्घकालीन प्रणाली निर्माणतर्फ ध्यान दिनु अहिलेको आवश्यकता हो। जनताले पनि अब देखावटी भन्दा प्रभावकारी कामको अपेक्षा गर्न थालेका छन्।

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .



Comments