लोकप्रिय भ्लगर जोडीको वैवाहिक वार्षिकोत्सव धुमधामले मनाइयो

         

काठमाडौं,  चर्चित लेडी भ्लगर बेबो (मुस्कान तामाङ) र उनका श्रीमान भाइरसले आफ्नो वैवाहिक जीवनको तेस्रो वार्षिकोत्सव विशेष उत्साहका साथ मनाएका छन्।

उनीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका तस्बिर र भिडियोहरूले फ्यानहरूमा थप उत्साह ल्याएको देखिएको छ। मायालु क्षणहरू सार्वजनिक भएसँगै यो जोडीप्रति दर्शकहरूको आकर्षण निरन्तर बढ्दो क्रममा रहेको छ।

सामाजिक सञ्जालमा शुभेच्छुक तथा समर्थकहरूबाट बधाई र शुभकामनाको ओइरो लागेको छ, जसले उनीहरूको लोकप्रियता अझ मजबुत बनेको संकेत गर्दछ।

यो जोडीप्रति तपाईंको धारणा के छ?


Comments