सुनको भाउ घट्यो, चाँदी भने महँगियो


काठमाडौं — स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। पछिल्लो गिरावटसँगै सुनको भाउमा उतारचढाव देखिएको हो।

त्यसैगरी, सुन घटिरहँदा चाँदीको मूल्य भने बढेको छ। बजारमा बहुमूल्य धातुहरूको भाउ विपरीत दिशामा चलेको देखिएको छ।

व्यापारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरका कारण सुन–चाँदीको मूल्यमा दैनिक उतारचढाव देखिँदै आएको छ।

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments